जनताको अदालतले किन गर्‍यो निर्मम फैसला ?

लोकतान्त्रिक राजनीतिक इतिहासको एउटा रोचक सत्य के हो भने कुनै समय अत्यन्त शक्तिशाली देखिएका राजनीतिक दलहरू पनि अचानक मतदाताको कठोर निर्णयका कारण कमजोर वा लगभग समाप्त हुन सक्छन्। राजनीतिक शक्ति स्थायी हुँदैन, जनताको विश्वास नै …