बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न माग

बीपीकेआईएचएस अलुम्नाइ एशोसिएसनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनलाई भेटेर  ज्ञापनपत्र बुझाउनुको साथै छलफल गरिएको एशोसिएसनका अध्यक्ष डा. ओम शान्ति रजकले जानकारी दिएका छन्।