१० वर्षसम्म नचलाएको बैंक खाताको पैसा अब सरकारले लैजाने!

अहिले बैंक तथा वित्तीय संस्थामा ३ वर्षदेखि कारोबारमा नभएका बचत खाता र एक वर्ष महिनाभन्दा बढी समयदेखि कारोबार नभएका कल तथा चल्ती खातामा भएको रकमलाई निष्क्रिय खाता मानिने व्यवस्था छ।