काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने काम सुरु गरिएको छ । धुलिखेल चोकबाट एकतर्फी कालोपत्रे सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । स्तरोन्नति भइरहेको उक्त चार किलोमिटर सडकमध्ये पहिलो चरणमा २ दशमलव ५ किमी कालोपत्रे हुने भएको हो । कालोपत्रे गर्नका लागि रातिको समयमा सडक आवागमन रोकेर निर्माण भइरहेको सो […]