केरामा किचलो : लडाइँमा किसान र व्यवसायी, सरकार के भन्छ ?

३० चैत, काठमाडौं । सरकारले भारतबाट केरा आयातमा रोक लगाउँदा नेपाली बजारमा अभाव सिर्जना भएको छ । यही अभावले किसान र व्यवसायीबीच गहिरो द्वन्द्व पनि सुरु भएको छ । यो किचलोमा सरकार मूकदर्शक हुँदा त्यसको प्रत्यक्ष मार …