बाइक र स्कुटर साटेर टियागो ईभी चढ्ने मौका, शुक्रबारदेखि टाटा मोटर्सको एक्स्चेन्ज क्याम्प

३ वैशाख, काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्स्चेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो ईभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो …