पर्साका विभिन्न स्थानको अतिक्रण हटाइँदै, गण्डक नहर क्षेत्रमा ७ सयभन्दा बढी संरचना हटाइयो

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको पहलमा पर्साको सखुवा प्रसौनी गाउँपालिका– ५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान पनि तीव्र बनाइएको छ ।