प्रहरीले घर घेर्यो, मैले भन्न सकिनँ- केपी सर उठ्नुस्
म इतिहासको विद्यार्थी हुँ। मेरो स्मरणमा नेपालको इतिहासमा वि.सं. २०८२ भदौ २४ को जसरी राष्ट्रिय सम्पदा र व्यक्तिका निजी सम्पत्ति एकै दिन त्यसरी ध्वस्त भएको सायद छैन। त्यो विपत्तिहरूमा पनि महाविपत्तीको अवस्था थियो।
भदौ २४ गते …