काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि हटेका छन्। पार्टी स्रोतका अनुसार एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी नदिने अभ्यासलाई ध्यानमा राख्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्। यद्यपि बुर्लाकोटीले भने सक्षम र सबल नेतृत्वलाई अवसर दिने उद्देश्यले आफू स्वेच्छाले प्रतिस्पर्धाबाट पछि हटेको बताएका छन्। उनले अन्य योग्य उम्मेदवारलाई समर्थन […]