अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा निकालियो प्रभातफेरी

१७ मंसिर, काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी आयोजना गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा प्रभातफेरी आयोजना गरिएको हो । प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, …