काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक गएराति करिब ११:२० बजे सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना भएको हो। रौतहट घर भई हाल काठमाडौँ महानगरपालिका–६, तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ […]