लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

कपिलवस्तु, ९ कात्तिक । कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन् । त्यस अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा २३ पुरुष […]