काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो। चितवनको इनिङ्समा ओपनर डेविड मलानले सर्वाधिक ७० रनको योगदान दिए। उनले ५१ बलको […]