सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा केहीबेरअघि बैठक सुरु भएको हो।