एक लाख ७१ हजार नगद र ब्राउनसुगरसहित तीन जना पक्राउ

१८ कात्तिक, सुर्खेत । एक लाख नगद र लागुऔषध ब्राउनसुगरसहित सुर्खेतमा तीन जना पक्राउ परेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न ठाउँबाट १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर, १ लाख ७१ हजार ३३० नगद र अन्य …