काठमाडौं– नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले बक्स अफिसमा बलियो उपस्थिति देखाए पनि पछिल्लो समय यसको व्यापारको गति भने खस्किँदै गएको छ । प्रदर्शनको सुरुआती दिनमा दर्शकको उल्लेख्य साथ पाएको फिल्मको कमाइ अहिले निकै सुस्ताएको छ । यद्यपि, कुल व्यापार १३ करोड रुपैयाँको नजिक पुगेको छ । चलचित्र विकास बोर्डले सोमबार […]