सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र
२ मंसिर, काठमाडौं । अस्पतालमा चिकित्सकको अभाव छ । बिरामीले शल्यक्रियाका लागि वर्षौं कुर्नुपर्छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सक भने दैनिक ४–५ वटा अस्पतालसम्म पुगेर सेवा दिइरहेका हुन्छन् ।
सरकारी अस्पतालमा बिरामीको चाप बढिरहँदा चिकित्सकको समय …