सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णयप्रति कांग्रेसको आपत्ति, फिर्ता लिन माग

१० मंसिर, काठमाडौं । सुकुमवासी बस्तीबाट विस्थापित भएका नागरिकलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित तथा सम्मानजनक पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर असहमति जनाउँदै यस्तो माग गरेको हो। बैठकपछि […]