रैथाने खानाको प्रवर्द्धनले उत्साहित कालीकोटका किसान, भन्छन्: पहिले लाज लाग्थ्यो, अहिले आफ्नै खानाप्रति गर्व छ
कुनै समय डोकोमा स्थानीय खानेकुरा बोकेर मेला पुग्दा लाज र संकोच मान्ने किसानहरू अहिले व्यवस्थित स्टलमा बसेर आफ्ना उत्पादनको महत्त्व बताउँदै ग्राहकसँग जोडिन थालेका छन्।