बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय : उपसभामुख राना

बुद्धजयन्तीको अवसरमा शुभकामना दिँदै उनले बुद्धका उपदेश र मार्गदर्शन पालना गरे धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकता बलियो बनाउन सकिने विश्वास व्यक्त गरिन्।