आज काठमाडौंमा एमालेको जनसभा, ओलीले सम्बोधन गर्ने

एमालेले प्रतिनिधि सभाको पुनर्स्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।