माधवसँग प्रचण्डले खुसुक्क भने– ‘जम्मै गइसके अब के गरौं ?’
१५ मंसिर, विराटनगर । १५ राजनीतिक दल र समूहको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले सोमबार विराटनगरमा एकता सन्देशसभा आयोजना गर्यो । देश दौडाहा रहेको नेकपाको चौथो सभा थियो विराटनगरमा ।
धनगढी, दाङ र पोखरा हुँदै विराटनगर …