जथाभावी पार्किङ गर्ने १३७ सवारी साधन कारबाहीमा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारबाही गर्ने विशेष अपरेसनलाई निरन्तरता दिएको छ। ललितपुरको पाटन एरियामा जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधन हटाउन प्रहरीले बुधबार पनि स्विप अपरेसन चलाएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सडक तथा फुटपाथ अतिक्रमण गरी अनधिकृत रूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका […]