दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा पर्यटक आगमन उल्लेखनीय रूपमा वृद्धि भएको पाइएको छ । अघिल्लो साल २०८२ का अन्तिम ३ महिना माघ,फागुन चैतको तुलनामा वैशाख पहिलो साता वर्तमान सरकारले दिएको शनिबार र आइतबारको सार्वजनिक विदा तथा नयाँ सालको सुरुवातमै यहाँका दुई क्षेत्रमा दैनिक पर्यटकको संख्या वृद्धि हुँदै गएको छ । […]
भ्याली भ्यु स्कुलमा पढ्ने हरेक विद्यार्थी सानैदेखि आफ्नो लक्ष्य तय गर्न उत्प्रेरित हुन्छन् । त्यसका लागि आवश्यक सिर्जनात्मक वातावरण विद्यालयले दिइरहेको प्रधानाध्यापक भण्डारी बताउँछन् ।
९ वैशाख, काठमाडौं । वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी समुन्द्री सतहको बहावलाई अहिलेसम्मकै विस्तृत रूपमा पछ्याउने नयाँ प्रविधि विकास गरेका छन्।
'गोफ्लो' नाम दिइएको यस विधिले अन्तरिक्षमा पहिलेदेखि नै रहेका मौसमी उपग्रहहरू का तस्बिरहरूलाई उच्च गुणस्तरको …
काठमाडौं- सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिँदा सभापति रवि लामिछानेलाई नै झस्काउने शब्द सामाजिक सञ्जालमा प्रयोग गरेका छन् । गुरुङले सामाजिक सञ्जाल फेसबुकमा भनाइ राख्दै ‘कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ स्वेट सेयर छ, बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ’, भनेर लेखेका छन् । रास्वपा सभापति लामिछाने नै विभिन्न सहकारीको करोडौँ बचत […]