काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा पुगेको छ । यूरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले काठमाडौं उपत्यकाको पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जाने देखाएको छ । आईक्युआईमार्फत […]

सम्बन्धित सामग्री

बसन्त ऋतुसँगै खुलेको धोबी खोला करिडोर (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर रहेको भन्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेकानेक टिकाटिप्पणी भइरहँदा धोवीखोला करिडोरमा फुलेका मौसमी फूलले भने बेग्लै रौनक प्रवाहित गरेको छ । क्षणिक नै किन नहोस् यसले कालो बादलमा चाँदीको घेराजस्तै आशा जगाएको छ । बसन्त ऋतुहरुको राजा हो । यो समयमा बनस्पतिले चोला फेर्छ । पुराना पातले विश्राम […]