सुरक्षा निकायका कोषमा पौने खर्ब

काठमाडौं, साउन १५। सुरक्षा निकायका विभिन्न कोषमा करीब ७५ अर्ब रुपैयाँ थुप्रिएर बसेको छ । नेपाली सेनाअन्तर्गतको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीअन्तर्गतको प्रहरी कल्याणकारी कोष जस्ता कोषहरूमा रहेको ठूलो रकम कतै लगानी हुन सकिरहेको छैन । सुरक्षा निकायले नाफामूलक कार्यमा लगानी गर्न नपाउने नीतिगत व्यवस्थाका कारण मुलुक आर्थिक संकटतर्फ उन्मुख भएका बेला पनि कोषहरूमा भएको […]

सम्बन्धित सामग्री

वार्षिक दुई खर्ब डलर खर्चिने

जैविक विविधता कोषमा २ खर्ब (२ सय बिलियन डलर) परिचालन गरिने भएको छ । क्यानडाको मोन्ट्रिअलमा हालै सम्पन्न संयुक्त राष्ट्रसंघीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनमा यस्तो निर्णय भएको हो । सन् २०२५ सम्ममा सार्वजनिक र निजी दुवै स्रोतबाट घरेलु र अन्तर्राष्ट्रिय जैविक विविधतासम्बन्धी कोषमा प्रतिवर्ष कम्तिमा २ खर्ब अमेरिकी डलर परिचालन हुनेछ । डिसेम्बर […]

वार्षिक २ खर्ब डलर खर्चिने

काठमाडौं । जैविक विविधता कोषमा २ खर्ब (२ सय बिलीयन डलर) परिचालन गरिने भएको छ । क्यानडाको माेन्ट्रिअलमा हालै सम्पन्न संयुक्त साष्ट्र संघीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलनमा यस्तो निर्णय भएको हो । सन् २०२५ सम्ममा सार्वजनिक र निजी दुवै स्रोतबाट घरेलु र अन्तर्राष्ट्रिय जैविक विविधतासम्बन्धी कोषमा प्रतिवर्ष कम्तिमा २ खर्ब अमेरिकी डलर परिचालन […]

कर्मचारी सञ्चयकोषको ६० वर्ष : ४ खर्ब ४८ अर्बमाथिको लगानी

कर्मचारी सञ्चय कोषको आकार ४ खर्ब ५९ अर्बमाथि पुगेको छ । कोषको ६१ औं वार्षिक उत्सवका अवसरमा शुक्रबार सार्वजनिक गरिएको वित्तीय रिपोर्टअनुसार कोषको कुल स्रोत ४ खर्ब ५९ अर्ब ७० करोड रुपैयाँ पुगेको हो ।साथै, सोही अवधिमा कोषको कुल लगानी ४ खर्ब ४८ अर्ब ६४ करोड रुपैयाँ पुगेको समेत रिपोर्टमा बताइएको छ । आर्थिक वर्षको असार मसान्तसम्म कोषको मौज्दात ४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ, निवृत्तिभरण कोषमा ३ अर्ब १७ करोड रुपैयाँ र जगेडा कोष तथा बचतमा ३४ अर्ब २० करोड रुपैयाँ रहेको कोषले जनाएको छ ।  कोषले स

खर्च गर्न नसक्दा सरकारको सञ्चित कोषमा ११ अर्ब बचत

आर्थिक वर्ष ०७८/७९ मा सरकारले कुल १३ खर्ब सात अर्ब प्राप्ति गर्दा १२ खर्ब ९६ करोड खर्च ग¥यो, तीन आवयता वार्षिक रूपमा सरकारी ढुकुटी लगातार बचतमा, तर दशकअघिदेखिको घाटा अझै पूर्ति...

पेट्रोलियम पदार्थमा कर : ११ महिनामा सरकारले उठायो १ खर्ब ५ अर्ब

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा सरकारले पेट्रोलियम पदार्थबाट १ खर्ब ५ अर्बभन्दा बढी कर उठाएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्मको अवधिमा पेट्रोल, डिजेल, मट्टितेल, एलपीजी ग्यास र हवाई इन्धनबाट उक्त कर उठाएको हो ।यस अवधिमा नेपालमा विदेशबाट १ खर्ब ४५ अर्ब २१ करोड रुपैयाँको डिजेल आयात भएको छ । ११ महिनाको अवधिमा १६ लाख २ हजार ४०८ किलोलिटर डिजेल आयात भएको हो । यसबाट राज्य कोषमा ५७ अर्ब ९० करोड रुपैयाँ कर गएको छ । सरकारले डिजेलको आयातमा प्रतिलिटर ४९.५३ रुपैयाँ असुल्दै आएक

कृषिका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने (भिडिओसहित)

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषकलाई सहजरुपमा कर्जा प्रवाह गर्नका लागि पाँच खर्ब रुपैयाँ बराबरको लघुवित्त कोषको स्थापना गरिने बताएका हुन् । कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा प्रवाह गर्नुपर्ने कर्जातर्फको रकम […]

कृषिकका लागि ५ खर्ब बराबरको लघुवित्त कोष स्थापना गर्ने घोषणा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषकलाई सहजरुपमा कर्जा प्रवाह गर्नका लागि पाँच खर्ब रुपैयाँ बराबरको लघुवित्त कोषको स्थापना गरिने बताएका हुन् ।कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा प्रवाह गर्नुपर्ने कर्जातर्फको रकम लगानी गर्नुपर्ने उनले बताए । कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमार्फत पनि निश्चित रकम लगानी गर्ने व्यवस्था मिलाइने अर्थमन्

जलवायु वित्तीय कोषमा एक खर्ब अनुदान थपियो

ग्लाग्गो (बेलायत)-जलवायु अनुकूलन कोष, अल्पविकसित राष्ट्रका लागि निर्माण गरिएको (एलडीसी) कोष, विशेष जलवायु कोषमा करिब एक खर्ब एक अर्ब ७३ करोड रुपैयाँ वित्तीय अनुदान थपिने भएको छ । गत कात्तिक १४ देखि स्कटल्याण्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २६औं सम्मेलन (कोप) मार्फत धनी राष्ट्रहरूले उक्त कोषहरूमा एक खर्ब एक अर्ब ७३ […]

एक वर्षमा डेढ खर्ब पुनर्कर्जा

पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब ५० करोड रूपैयाँको पाँच गुणासम्म पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउने कार्यविधि अनुसार ७० प्रतिशत (एक खर्ब ४८ अर्ब रूपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ठ रूपमा लगानी गर्न पाउँछन्।...

सरकारी कोषमा दुई खर्ब बचत

सरकारी कोषमा चालू आर्थिक वर्ष करिब दुई खर्ब रुपैयाँ बचत हुने भएको छ । पुँजीगत बजेट खर्च बढ्न नसकेपछि कोषमा रकम थुप्रिन पुगेको हो । आर्थिक