प्रचण्डको रिफ्रेसमेन्ट : सुकुटेमा बोटिङ, धुलिखेलमा जिपलाइन (तस्बिर/भिडिओ)

काठमाडौं । नेताहरूमाथि परिवारलाई समय नदिने, समान्य मान्छेले जस्तो घुमफिर गर्ने शैली नअगाल्नेजस्ता टीप्पणी हुने गरेका छन् । यो मामिलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही फरक छन् । केन्द्रीय राजनीतिमा दैनिक व्यस्त हुने पात्र हुन् उनी । तर, पनि त्यो व्यस्ततालाई चिर्दै उनी घुमफिरमा रमिरहेका हुन्छन् । राजनीतिक प्रतिवेदन लेख्न एकान्त ठाउँ खोज्दै उनी […]