सिटी एक्सप्रेसको पहिलो १ लाख विजेताको नाम घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठलाई लक्ष्य गर्दै विदेशबाट सिटी पठाऔं, दस गुणा बढी पाऔं उपहार योजनाका पहिलो १ लाख विजेता घोषणा गरेको छ ।