टस हारेर पुलिसविरुद्ध ब्याटिङ गर्दै एपीएफ

१४ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीच खेल सुरु भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि एपीएफले पहिले ब्याटिङ गरिरहेको छ । एपीएफले टिममा दुई परिवर्तन गरेको छ । भेट्रान बसन्त रेग्मी र किशोर महतो […]

सम्बन्धित सामग्री

खराब ब्याटिङसँगै संकटमा एपीएफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशविरुद्ध खराब ब्याटिङ गरेसँगै संकटमा पुगेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले १४ ओभरमा ५ विकेट गुमाउँदै ४९ रन बनाएको छ । क्रिजमा लोकेश बम १ र सन्दीप जोरा ५ रन छन् । ओपनर प्रज्वल शाहीलाई […] The post खराब ब्याटिङसँगै संकटमा एपीएफ first appeared on हाम्रो खेलकुद.

मधेश प्रदेशलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टोली एपीएफ फाइनल प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशमाथि ७ विकेटको फराकिलो जित निकाल्दै एपीएफ फाइनल प्रवेश गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मधेशले कमजोर ब्याटिङ गर्दै ३१ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। मधेशका लागि रुपेश सिंहले सर्वाधिक…

एपीएफ क्लबलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं– विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो । दिपेन्द्रसिंह ऐरीको […]

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन् । सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै २ विकेटको क्षतिमा २३० रन बनायो । एपीएफका लागि प्रदीप ऐरी र आशिफ शेखको जोड

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

काठमाडौँ- प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लब भिड्ने भएका छन्। सेमिफाइल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

प्रधानमन्त्री कप क्रिकेटमा शतप्रतिशत नतिजासहित एपीएफ सेमिफाइनलमा

काठमाण्डाै - प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लब समूह चरणमा शतप्रतिशत नतिजासहित सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले समूह चरणका चार वटै खेल जित्दै शतप्रतिशत नतिजा निकालेको हो । समूह ‘बी’ अन्तर्गत आज मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले हरायो । जितसँगै एपीएफले चार खेलमा आठ अङ्क जोडेको छ । लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य एपीएफले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ...

मेयर कप क्रिकेट : पुलिसले आर्मीलाई हरायाे, एपीएफ बाग्मतीसँग पराजित

काठमाण्डौ – मेयर कप एकदिवसीय क्रिकेट प्रतियाेगितामा मङ्गलवार भएका खेलमा पुलिस र वाग्मती विजयी भएका छन् । र्कीर्तिपुर मैदानमा भएको खेलमा वाग्मतीले एपीएफलाई २७ रनले हराएर पहिलो जित निकालेको छ । वाग्मती प्रदेशले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभर ५ बलमा अलआउट हुँदै दुई सय ६ रनमा समेटियो । एपीएफका आशिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । वाग्मतीका सोनु देवकोटाले ६, रामनरेश गिरी र अरियो पौडेलले दुई/दुई विकेट लिए ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वाग्म...

पीएम कप फाइनल : आर्मी टस हारेर एपीएफविरुद्ध ब्याटिङ गर्दै

१७ माघ, काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ । आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई […]

पीएम कप : आर्मीविरुद्ध टस हारेर ब्याटिङ गर्दै एपीएफ

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ […]