सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

अश्लिल लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृत्ति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्‍याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो।...

सम्बन्धित सामग्री

सवारीमा लेखिएका सायरीमाथि प्रहरीको कडाइ

पर्वत : सवारीमा लेखिने सायरी तथा विशेष वाक्यांशहरूले दोहोरो अर्थ दिएर समाजमा विकृति ल्याउने भन्दै ट्राफिक प्रहरीले सवारीमा लेखिएका सायरीहरू हटाउने अभियान चलाइरहेको छ।सोही अभियान अन्तर्गत शुक्रवार मात्रै दुई सय भन्दा बढी सवारीहरूमा रहेका सायरी, झल्लर, कालो सिसा, प्रचार सामग्रीहरू हटाइएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले कानुन विपरीत तथा समाजमा विकृति ल्याउने गरी सवारी साधनहरूमा लेखिएका कविता, गजल, सायरी एवं दुई अर्थ लाग्ने भनाइहरूको प्रचार प्रसार सामाग

सवारी साधनमा अश्लील र द्विअर्थी लाग्ने सायरी, लेख हटाउँदै प्रहरी

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुनविपरीत तथा समाजमा विकृति ल्याउने साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइहरू हटाउने अभियान सुरु गरेको छ । सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता सामग्रीले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो । कानुनविपरीत महिला,...

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको सामग्री हटाउने अभियान थालेको छ  । कार्यालयले  सवारी साधनमा लेखिएका  अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान सञ्चालन गरेको छ । सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो ।नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।अश्लिल लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृत्ति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्‍याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।त्यसैगरी सवारीको सिसामा स्टिँकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसुचित गरेको छ । ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।

'सवारी साधनमा लेखिने अपाच्य सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी'

काठमाडौं :  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान सञ्चालन गरेको छ।सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो।नेपालको कानून विपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि ल

सवारी साधनमा लेखिएका गजल र सायरी हटाउँदै ट्राफिक प्रहरी

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान सञ्चालन गरेको छ । सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको […]

हटाउन थालियो सवारीमा लेखिएको सायरी र गजल

काठमाडौँ। ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउन थालेको छ । सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ वा लेखहरूलाई हटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रहरी नायव उपरीक्षक एवं सह प्रवक्ता बाल नरसिंह राणाले बताए । उनका […]

ट्राफिक प्रहरीले हटाउन थाल्यो सवारीमा लेखिएको सायरी र गजल

२३ असार, काठमाडौं। ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउन थालेको छ । सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ वा लेखहरूलाई हटाउन थालिको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रहरी नायव उपरीक्षक एवं सह प्रवक्ता बाल नरसिंह राणाले बताए […]

‘सायरी र गजल’ हटाउँदै ट्राफिक प्रहरी

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएका अश्लिल गाली र कानून विपरितका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने र मेट्ने अभियान थालेको छ ।  सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान अन्यत्र मोडिएर दुर्घटना हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता सायरी र गजल हटाउन थालेको हो । नेपालको कानून विपरीत महिला, बालबालिका, सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइहरूलाई हटाउन थालेको छ। सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान अन्यत्र मोडिने भएकाले दुर्घटना निम्त्याएपछि हटाउन थालिएको प्रहरीले जानकारी दिएको छ। नेपालको कानुन विपरीत…

दुर्घटना बढेको भन्दै सवारी साधनमा लेखिएको सायरी हटाउँदै ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी साधनमा लेखिएका सायरी र गजल हटाउने अभियान सञ्चालन गरेको छ। काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारी साधनमा लेखिएका अश्लिल, अपाच्य, गाली, कानुनविपरीत तथा सामाजमा...