इलाममा एक व्यक्तिले गरे श्रीमती र छोरीको हत्या

मङ्गलबारे । इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् । एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी […]

सम्बन्धित सामग्री

आमाछोरीको हत्या प्रकरण : हत्यामा संलग्न पक्राउ

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा आमा र छोरीको हत्या भएकोे छ । हत्या संलग्न भएको भनिएका युवालाई प्रहरीले प्र्रक्राउ गरेको छ । दुप्चेश्वर गाउँपालिका वडा नं. ५ बालकुमारी भंगेरीका केशव खतिवडाकी श्रीमती २१...

झारफुकको क्रममा टोकेर श्रीमती र छोरीको हत्या गर्ने तामाङ पक्राउ

ईलाम, ९ कात्तिक । आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङ मंगलबार बिहान पक्राउ परेका हुन् । कमलले आफ्नै घरभित्र घर परिवारका […]

श्रीमती र छोरीको हत्या

इलाम । इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् ।

श्रीमती र छोरीको हत्या आरोपमा पक्राउ

श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । झारफूक गर्ने बहनामा इलामको देउमाई नगरपालिका ५ बारुङमा ३४ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले श्रीमती र छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा पक्राउ

झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका–५, बारुङका ३३ वर्षीय कमल तामाङ पक्राउ परेका छन् । मंगलबार बिहान ६ बजे उनले आफ्नै घरभित्र परिवारका सदस्य राखी धामी बसी झारफुक गर्ने क्रममा आफ्नै बिरामी श्रीमती ३४ वर्षीय सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।प्रहरीका अनुसार तामाङकी श्रीमती बेलाबखत बेहोस हुने गरेको र सोही क्रममा झारफु

'झारफुक'का नाममा पूर्णचन्द्रले गरे आफ्नै श्रीमती र १६ वर्षीया छोरीको हत्या !

काठमाडौंं : इलाममा एक श्रीमानले आफ्नै छोरी र श्रीमतीको हत्या गरेका छन्। सोमवार राति देउमाई नगरपालिका वडा नम्बर ५ का पूर्णचन्द्र तामाङले श्रीमती सीता र १६ वर्षीया छोरी शिक्षा तामाङको हत्या गरेको प्रहरीले दावी गरेको छ। प्रहरीका अनुसार अन्धविश्वासको सिकार बन्दा सीता र शिक्षाले अकालमा ज्यान गुमाउनु परेको हो। आफ्नै श्रीमान् र बाबुले जोखना हेर्ने…

धामी बनेर झारफुक गर्छु भन्दै आफ्नै श्रीमती र छोरीको हत्या

धामी बनेर झारफुक गर्छु भन्दै  इलामको  देउमाई नगरपालिका ५ बारुङ का ३३ वर्षीय कमल तामाङले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन्। मंगलबार  बिहान ६ बजे आफ्नै घरमा परिवारका सदस्य राखेर...

घरमा आगो लगाएर श्रीमती र छोरीहरुको हत्या प्रयास गरेका पुरुष ६ वर्षपछि पक्राउ

अर्घाखाँचीमा ६ वर्ष अघि आफ्नै घरमा आगो लगाएर श्रीमती र छोरीहरुको हत्या प्रयास गरेका एक पुरुषलाई प्रहरीले हालै पक्राउ गरेको छ । साबिक धरमपानी गाविस–९ घर भई हाल भूमिकास्थान नगरपालिका–३ बस्ने वीरबहादुर बञ्जाडेलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो । उनले आफ्नै घरमा आगो लगाई श्रीमती र ३ छोरीको हत्या प्रयास गरेका थिए ।उनले घर र गोठमा आगो लगाउँदा पशु चौपाया, लत्ताकपडा, अन्न जलेर नष्ट भए पनि श्रीमती र ३ छोरीलाई छिमेकीले उद्धार गरेर बचाएका थिए । सो घटनालगत्तै फरार उनलाई २०७३ साल व

साँझ छोरीको हत्या, राति घरमा आगजनी

माइती आएकी छोरीको गोली हानेर हत्या गरेका बैतडीको पुर्चौडी नगरपालिका १० का धनसिंह महराले आफ्नै घरमा आगो लगाएका छन् । महराले शनिबार साँझ ४ बजेतिर २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरी हत्या गरेका थिए । छोरीको हत्यापछि बन्दुकसहित जंगलतिर भागेका महरा अझै फेला परेका छैनन् । घटनास्थलमा खटिएका प्रहरी निरीक्षक हरिशरण भट्टले खोजी भइ रहेपनि महरा फेला पर्न नसकेको बताए । हतियारसहित भागेका महराले राति आएर आफ्नै पुरानो घरमा आगजनीसमेत गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महराको दुई श्रीमती रहेको र उनीहरुसँग उनको व...

अर्घाखाँचीमा बाबुले गरे आफ्नै छोरीको हत्या

सन्धिखर्क । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन । स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको आज (मङ्गलवार) दिउँसो अन्दाजी १ बजेको समयमा रसीले घाँटीमा कसेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक इन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए । विगत केही महिनादेखि श्रीमतीसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी दुई वर्षीय छोरीको बाबुले हत्या गरेको बस्नेतले बताए । प्रहरी निरीक्षक बस्नेतसहित अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनामा संलग्न घिमिरे प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।