The Relekholā Hydropower Project in Annapurna Rural Municipality-4, Narchyang, Myagdi, has been shut down after floodwaters entered its dam. The project, with
काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ । यही सिन्दूरसँग जोडिएको एक महिलाको भावना, महत्त्व र सामाजिक पक्षलाई कथाको केन्द्रमा राख्दै नयाँ फिल्म ‘सिन्दूर’को छायाङ्कन सुरु भएको छ। फिल्मको छायाङ्कन शुक्रबार पश्चिम नेपालको दाङबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ। कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा बन्न लागेको […]
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले सरकारप्रति जनताको निराशा बढ्दै गएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरूले प्रधानमन्त्रीसँग उठाएका प्रश्नको जवाफ चालु अधिवेशनमा नपाएको गुनासो गरे। उनले संसदबाट ‘रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गरे । ‘सरकार प्रमुखलाई प्रश्न उठाएका थियौँ। त्यसको उत्तर पाएनौँ। सदनबाट आज म रित्तै भोजपुरे जनताहरूको […]
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको छ। मन्त्रालयले अस्पताल विकास समितिको अध्यक्षमा भीमकान्त लामिछाने तथा सदस्यमा मधु न्यौपाने र सञ्जय पाण्डेलाई नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण […]