सुरक्षा सम्बन्धी नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठक बिहीबार र शुक्रबार बैंगलोरमा हुने

काठमाडौं- सुरक्षा सम्बन्धी नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठक बिहीबार र शुक्रबार बैंगलोरमा हुने भएको छ। द्विपक्षीय सुरक्षाका विषयमा छलफल गर्ने गरि परामर्श समूह सन् २००३ मा स्थापना भएको थियो। तर सन् २०१८ यता उक्त परामर्श समूहको बैठक बस्न सकेको छैन। २०७६ चैतमा नयाँ दिल्लीमा हुने भनिएको १४ औँ बैठक कोरोनो महामारीका कारण रोकिएको थियो। बैठकमा […]