Dr Tara Bhusal, an economics professor at Tribhuvan University (TU), has criticised Finance Minister Dr Swarnim Wagle for his remarks during a visit to India.
धितोपत्र दलाल १४ कम्पनीले मार्जिन कारोबार सुविधा सुरु गरेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को विवरणअनुसार विभिन्न १४ ब्रोकर कम्पनीले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन थालेका हुन्। मार्जिन कारोबार सुविधाअन्तर्गत लगानीकर्ताले ब्रोकर कम्पनीबाट निश्चित रकम ऋण लिएर सेयर खरिद गर्न सक्छन्। यस सुविधाले लगानीकर्तालाई आफ्नो उपलब्ध पुँजीभन्दा बढी रकमको सेयर कारोबार गर्ने अवसर दिन्छ। […]
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ । टोलीले उनलाई आज टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने प्रतिक्रिया दिए । “फेबियन एलेन […]
८ कात्तिक, काठमाडौं । ‘नेपाली राष्ट्रवादलाई एन्टी इन्डियनिज्मसँग जोड्ने युग सकिएको’ भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा व्यक्त गरेको अभिव्यक्तिप्रति नेकपा एमालेले प्रश्न उठाएको छ ।
नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको र यसको आफ्नै स्वतन्त्र …