काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणको एकाधिकारमा रहेको विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने प्रक्रिया अघि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव अर्थमन्त्रालयमा पठाएको छ, जसपछि कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लैजाने तयारी छ। पूर्वसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा बनेको अध्ययन समितिले विद्युत् ऐन, २०४९ का दफा २१ र २२ का प्रावधान व्याख्या गर्दै निजी क्षेत्रलाई […]
वाग्मती। वाग्मती प्रदेशको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन। चालु आर्थिक वर्षको प्रथम चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आवका लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा चार महिनामा कुल […]
काठमाडौं ।मधेश प्रदेशका उपसभामुख बविता राउतले आज प्रदेशसभाको वैठक डाक्नुभएको छ । सभामुख रामचन्द्र मण्डल विरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको बैठक डाकिएको हो । प्रदेश सचिवालय सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत सांसदहरुलाई दिउँसो १ बजे वैठक बस्ने जानकारी पठाएको हो । प्रदेशसभाका ६४ जना सांसदहरुले गत कात्तिक २७ गते सभामुख मण्डलविरुद्ध पद अनुकुल […]
तनहुँ। व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ। तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ। पूर्वाधार विकास कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ मिटर लामो पुलको गडरमध्ये एक भाग भत्काएर पुनर्निर्माण थालिएको छ। हाल ‘फाउण्डेसन’को काम जारी […]
रियलमीले नेपालमा आफ्नो नयाँ मोडल रियलमी १५ प्रो ५जी सार्वजनिक गर्दै बिक्री सुरु गरेको छ। युवामैत्री डिजाइन, शक्तिशाली एआई क्षमता र उत्कृष्ट प्रदर्शनका कारण कम्पनीले यसलाई “अल्टिमेट एआई पार्टी फोन” का रूपमा प्रस्तुत गरेको छ। फोटोग्राफी, भिडियो, गेमिङ तथा दैनिक मल्टिटास्किङलाई लक्षित गर्दै मोडललाई प्रिमियम सेग्मेन्टसम्को प्रतिस्पर्धी विकल्प बनाइएको छ। नेपालभरका आधिकारिक विक्रेतामार्फत उपलब्ध रियलमी […]
'हाम्रो नेतृत्वले हामी असफल भयौं भन्न नसकेको, नचाहेको देखिन्छ। हाम्रो परिस्थिति जे हो, त्यो भनेर अगाडि बढ्यौं भने मात्र समस्या समाधान गर्न सकिन्छ जस्तो मलाई लाग्छ।'