समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेताहरू

काठमाडौँ- आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगले बन्द सूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो ।  आयोग स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी र राष्ट्र...

सम्बन्धित सामग्री

१४ गतेभित्र समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोग आग्रह

काठमाडौं । निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ । आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न पत्र नै पठाइएकाे छ। अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ । स्राेतले भन्याे, ‘ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न सक्नकाे लागि पत्र पठाइएकाे […]

समानुपातिक उम्मेदवारको सूची बनाउन मारामार

आगामी मंसिर ४ मा हुने आ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची तयार गर्न ठूला दलहरू चटारोमा छन्। निर्वाचन आयोग नेपालले असोज २ र ३ गतेभित्र समानुपातिकको बन्द सूची पेस गर्ने समयसीमा तोकेसँगै उनीहरूलाई समानुपातिक उम्मेदवारको सूची बनाउन मारामार भएको हो। दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची तयार पार्नुअघि उम्मेदवार छनोटको मापदण्ड बनाएर व्यवस्थापनमा सहजीकरण गर्ने प्रयत्नमा छन्। यद्यपि जिल्ला क्षेत्र र प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरूको सूची