जीवित देवी कुमारीको दर्शन गर्न भ्याइनभ्याइ (फोटो फिचर)

काठमाडौं : वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथ रथयात्राका क्रममा बिहीबार ललितपुरमा जीवित देवी कुमारीको दर्शनका लागि भक्तजनको ओइरो लाग्यो। बैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएको रातो मच्छिन्द्रनाथको जात्राको अवसरमा ललितपुरको कुमारीपाटीमा जीवित देवी कुमारीलाई भक्तजनको दर्शनका लागि राखिएको हो। त्यसक्रममा कुमारीको दर्...