सय बढी मुद्दा संवैधानिक इजलासमै अलपत्र

काठमाडौं, जेठ २०। संवैधानिक इजलासमा पुगेका गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने मुद्दा वर्षौंदेखि सुनुवाइ हुन नसकेर रोकिएका छन् । निर्वाचनसम्बन्धी विवाद, संसद् वा संवैधानिक जटिलता उत्पन्न भएका मुद्दाको सुनुवाइ गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको संवैधानिक इजलासमा सयभन्दा बढी मुद्दा थुप्रिएर बसेका छन् । प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल पूरा हुन लाग्दासमेत चार वर्षअघि निर्वाचनसँग सम्बन्धित विवाद अदालतले […]

सम्बन्धित सामग्री

संसदको कार्यकाल सकियो, सांसदविरुद्ध परेका मुद्दा विचाराधीन

काठमाडौं : संघीय संरचनामा पहिलोपटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन्।उम्मेदवारका अयोग्यता, पुनः मतगणना माग तथा अन्य विवादका मुद्दाहरू टुङ्गो नलागेका हुन्। सर्वोच्चमा प्रदेश सभा, प्रतिनिधि सभातर्फका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको विवाद र राष्ट्रिय सभासमेतका गरी दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन्। नगण्य मात्र विवादमा फैसला भएका छन्।

कार्यकाल सकियो मुद्दा सकिएन

सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् । उम्मेदवारका अयोग्यता, पुनः मतगणना माग तथा अन्य विवादका मुद्दाहरू टुङ्गो नलागेका हुन् । सर्वोच्चमा प्रदेश सभा, प्रतिनिधि सभातर्फका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको विवाद र राष्ट्रिय सभासमेतका गरी दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन् । नगन्य मात्र विवादमा फैसला भएका छन् ।&nbs

सय बढी मुद्दा संवैधानिक इजलासमै अलपत्र

राजधानी समाचारदाता काठमाडौं संवैधानिक इजलासमा पुगेका गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने मुद्दा वर्षौंदेखि सुनुवाइ हुन नसकेर रोकिएका छन् । निर्वाचनसम्बन्धी विवाद, संसद् वा संवैधानिक जटिलता उत्पन्न भएका मुद्दाको सुनुवाइ गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको संवैधानिक इजलासमा सयभन्दा बढी मुद्दा थुप्रिएर बसेका छन् । प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल पूरा हुन लाग्दासमेत चार वर्षअघि निर्वाचनसँग सम्बन्धित विवाद अदालतले […] The post सय बढी मुद्दा संवैधानिक इजलासमै अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

संवैधानिक उपचारको हकबाट वञ्चित नगर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै सर्वोच्चका न्याधीशहरूले इजलासका बेन्च नै बहिष्कार गर्न थालेपछि सर्वसाधरण जनता संवैधानिक उपचारको हकबाट समेत वञ्चित हुने अवस्था सिर्जना भएको छ । इजलास बहिष्कारका कारण १ हजार बढी मुद्दा प्रभावित हुन गएका छन् । यसरी हरेक दिन पेसीमा चढाइएका मुद्दामा सुनुवाइ हुन नसक्दा देशको सिंगो न्याय प्रणालीमाथि नै अविश्वास बढ्न […] The post संवैधानिक उपचारको हकबाट वञ्चित नगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नागरिक संवैधानिक उपचारको हकबाट वञ्चित

काठमाडौं, कार्तिक १५। प्रधानन्यायाधीशको चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कारको गर्दा नागरिक संवैधानिक उपचारको हकबाट वञ्चित भएका छन् । न्यायाधीशको इजलास बहिष्कारका कारण एक सातामा १ हजार बढी मुद्दा सर्वोच्चमा प्रभावित भएका छन् । तीमध्ये संवैधानिक उपचार हकसँग सम्बन्धित १८ वटा बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ हुन सकेन । संकटकालीन अवस्थामा समेत संवैधानिक उपचारको […]

न्यायाधीशद्वारा इजलास बहिष्कार : नागरिक संवैधानिक उपचारको हकबाट वञ्चित

प्रधानन्यायाधीशको चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कारको गर्दा नागरिक संवैधानिक उपचारको हकबाट वञ्चित भएका छन् । न्यायाधीशको इजलास बहिष्कारका कारण एक सातामा १ हजार बढी मुद्दा सर्वोच्चमा प्रभावित भएका छन् । तीमध्ये संवैधानिक उपचार हकसँग सम्बन्धित १८ वटा बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ हुन सकेन ।संकटकालीन अवस्थामा समेत संवैधानिक उपचारको हकबाट वञ्चित नहुने नागरिक पहिलोपटक न्यायाधीशले इजलास बहिष्कार गर्दा थुनुवाको मानवअधिकार समेत हनन हुन पुग्यो । अदालतम

नागरिक संवैधानिक उपचारको हकबाट समेत वञ्चित

काठमाडौं । प्रधानन्यायाधीशको चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कारको गर्दा नागरिक संवैधानिक उपचारको हकबाट वञ्चित भएका छन् । न्यायाधीशको इजलास बहिष्कारका कारण एक सातामा १ हजार बढी मुद्दा सर्वोच्चमा प्रभावित भएका छन् । तीमध्ये संवैधानिक उपचार हकसँग सम्बन्धित १८ वटा बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ हुन सकेन । संकटकालीन अवस्थामा समेत संवैधानिक उपचारको हकबाट […] The post नागरिक संवैधानिक उपचारको हकबाट समेत वञ्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

न्यायाधीश कार्कीका कारण सभामुख सापकोटाविरुद्धको मुद्दा फेरि हेर्न नमिल्नेमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ । संवैधानिक इजलासको पहिलो नम्बरमै पेसी तोकिएको सो मुद्दा योसहित दर्जन बढी पटक हेर्न नमिल्ने र नभ्याइने भन्दै १० वर्षदेखि चलिरहेको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण यसअघि पनि हेर्न नमिल्ने सोही मुद्दाको सुनुवाइका लागि आज पनि कार्कीलाई […]