नेपाल विश्वकप लिग–२ मा सबैभन्दा कम खेल खेल्ने टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको रोडम्याप आइसिसी विश्वकप लिग–२ मा सबैभन्दा कम खेल्ने टोली हो । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग–२ मा तीन वर्षको अवधिमा नेपालले ८ खेल खेलेको छ । कोरोना महामारीको कारण आइसिसीले विश्वकप लिग–२ को अवधि एक वर्षलाई थप्दै २०२३ सम्मलाई पुर्याएको छ । […]

सम्बन्धित सामग्री

विश्वकप लिग २ मा क्यानडाको उत्कृष्ट प्रदर्शन जारी, स्कटल्यान्डलाई पनि हरायो

काठमाडौं- विश्वकप लिग-२ मा क्यानडाले आफ्नो उतकृष्ट प्रदर्शन जारी राखेको छ। युएईमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा क्यानडाले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्‍यो। नेपालमा अभ्यास गरेर युएई पुगेको क्यानडाले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो। अहिले युएईमा विश्वकप लिग-२ अन्तर्गत क्यानडा, युएई र स्कटल्यान्डबिच त्रिकोणात्मक एकदिवसीय खेल भइरहेको छ। […]

विश्वकप लिग-२ लगतै टी-२० सिरिज, यस्तो छ खेल तालिका

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी १५ देखी २२ फागुन सम्म टी-२० त्रिकोणात्मक सिरिज खेल्ने भएको छ। विश्वकप लिग-२ का टोलीहरु नेपाल, नामिबिया र नेदरल्यान्ड्सले लिग-२ लगतै टी-२० सिरिज खेल्न लागेका हुन्।  नेपालले यो सिरिजलाई टी-२० विश्वकप तयारीका रुपमा खेल्न लागेको हो। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजानिक गरेको खेल तालिका अनुसार २७ फेब्रुअरी देखी […]

विश्वकप लिग-२ क्रिकेटमा आज नेपालले स्कटल्यान्डकाे सामना गर्दै

काठमाडौं । नामिबियामा जारी विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा आज बिहिबार नेपालले स्कटल्यान्डको सामना गर्ने भएकाे छ । नामिबियाको विन्डहकमा नेपाली समय अनुसार बिहिबार दिउँसो पौने २ बजे खेल सुरु हुने भएकाे हाे । श्रृंखलामा लगातार दुई खेल हारेको नेपालले वर्षाले अवरुद्ध एक खेलमा भने अंक बाँडेको थियो । बिहिबारको खेल […]

आइसिसी विश्वकप लिग- २ नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडाैँ- आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। आइतबारको नामिबिया भ्रमणमा नेपालले दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेल नेपालको ब्याटिङको पारी सकिएसँगै पहिलो ओभरको ४ बलमा ४ रन बनाएर खेलिरहेको नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो। नेपाल र स्कटल्याण्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली […]

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज : पहिलो खेल नेपाल र ओमानबीच

नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २: यूएईकाे सामना गर्दै नेपाल

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) काे सामना गर्दैछ। सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल शृंखलामा लगातार दोस्रो जीत निकाल्ने दाउमा छ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जीत निकालेको थियाे। नेपालले पीएनजीलाई २ विकेटले हराएको हाे। यूएईसमेत लगातार दोस्रो […]

विश्वकप लिग–२ नेपालले युएई र पपुवा न्यूगिनीसंग खेल्ने

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिज आगामी चैतको पहिलो सातादेखि संयुक्त अरब इमिरेट्समा सुरुआत हुनेछ । उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीसँग खेल्ने छ । नेपाल र पपुवा न्युगिनीबीचको खेल आगामी चैत २ …

विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिज आगामी चैतको पहिलो सातादेखि संयुक्त अरब इमिरेट्समा सुरुआत हुनेछ । उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्ने छ  । नेपाल र पपुवा न्युगिनीबीचको खेल आगामी चैत २ गते युएइको शारजहा क्रिकेट मैदानमा हुनेछ । त्यस्तै नेपालले आफनो दोस्रो खेल युएईसँग चैत ४ गते खेल्नेछ भने तेस्रो खेल युएईविरुद्ध चैत ७ गते

नेपालले युएईमा खेल्ने विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना युनाइटेड अरव इमिरेट्स (युएई) मा खेल्ने आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । मार्च तेस्रो साता नेपाल, युएई र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका बाहिरिएको छ । नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै सुरुवात गर्नेछ । विश्वको […]

नेपालले आज अमेरिकासँग आईसीसी विश्वकप लिग–२ खेल्दै

काठमाडौं । सोमबारबाट सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकासँग खेल्दै छ । खेल अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ पछि सुरु हुनेछ । नेपालले आईसीसी विश्वकप लिग–२ का लागि ओमानमा तीन साता लामो प्रशिक्षणसँगै पपुवा न्युगिनी (पीएनजी)सँग दुई ओडीआई खेल खेलेको थियो […] The post नेपालले आज अमेरिकासँग आईसीसी विश्वकप लिग–२ खेल्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.