नेपाली गजललाई किन विधागत रूपमा यति तल राखिएको छ ?

नेपाली गजलको क्षेत्रमा चर्चित गजलकार हुन्, प्रदीप रोदन । गोरखाको पालुङटारमा बसेर शिक्षण कर्म गरिरहेका प्रदीप रोदनको हालै ‘मफलर’ गजलसंग्रह छापिएको छ । उनै गजलकार रोदनसँग कवि कृष्ण कञ्चनले गरेको कुराकानी : भर्खरै तपाईंको ‘मफलर’ गजल संग्रह प्रकाशित भएको छ, पाठकको प्रतिक्रिया के छ ?  भर्खरै प्रक...