आजकल रासायनिक तरिका अपनाएर बनाइएका वस्तुको साटो मानिसहरू प्राकृतिक तरिकाले बनाइएका वस्तुको उपयोग गर्न थालेका छन् ।
भारतमा गाईको गोबरबाट बनेको साबुन प्रचलनमा ल्याइएको छ ।
भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । यो साबुन अलिक महंगो छ ।
गाईको गोबरबाट बनेको सावुनको लोकप्रियता बढिरहेको उत्पादक कम्पनीले बताएको छ ।
साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ ।
गाईको गोबरबाट बनेको साबुनसँगै बाँसबाट बनेको पानीको बोतल पनि सार्वजनिक ...