बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैद

वीरगञ्ज – नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा बाराका एक जनालाई जन्मकैदको सजाय सुनाइएको छ। बाराको आदर्श कोतवाल गाउँपालिका–८ निवासी सन्तोष साह कानुलाई बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो। जेठ ३० गते न्यायाधीश प्रकाश राउतको इजलासले कानुलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो। कानुले […]

सम्बन्धित सामग्री

डेढ वर्षे बालिका बलात्कार प्रकरण : चर्कियो आन्दोलन

१८ महिने बालिका बलात्कारपछि हत्या गरेको घटनाको विरोधमा आज पनि मोरङको गछियामा प्रदर्शन भएको छ । स्थानीयले बलात्कारीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन चर्काउँदै आएका छन् ।मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरेको गरिसकेको छ । प्रहरीले बालिकाको हत्या आरोपमा सुन्दरहरैंचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबा

आँगनमा खेलिरहेकी बालिकालाई झाडीमा लगेर बलात्कारपछि हत्या

इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गणेशपुरकी डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार सुन्दरहरैँचामा दुईदिन अघि साँझको समयमा घरबाटै हराएकी बालिका स्थानीय झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । अचेत अवस्थामा भेटिएकी बालिकालाई उद्वार गरी विराटनगरको नोबेल अस्पताल लगिएपनि उपचारको क्रममा सोही दिन […] The post आँगनमा खेलिरहेकी बालिकालाई झाडीमा लगेर बलात्कारपछि हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या

१५ फागुन, विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गिरीले गत बुधबार जंगलमा बालिकाको बलात्कारपछि हत्या गरी शव ढुङ्गाले छोपेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । शुक्रबार पक्राउ परेका गिरीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको […]

बालिका बलात्कारपछि हत्या प्रकरण : बेल्टको बक्कल र कडीले पत्ता लगायो आरोपी

बालिकाले लगाएको बेल्ट र कडीको पहिचानपछि मोरङको लेटाङ–८ ज्यामिरेकी १२ वर्षीय करुणा राईको बलात्कारपछि हत्या गर्ने आरोपी पत्ता लगाएको छ । हत्यामा संलग्न ६३ वर्षीय दिपक गिरीलाई आज जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । सो क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले आरोपी पत्ता लगाउन दशी प्रमाणको रुपमा पहिलोपटक बेल्ट र कडी फेला परेको बताए । ‘बालिका घर फर्कने बाटोमा जङ्गल छेउमा खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज

बालिका बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङ लेटाङ नगरपालिका-८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो । गत बुधबार साँझ स्कुलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि बालिकाको हत्या […]

बारामा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा आमा–छोरा पक्राउ

बाराको आदर्श कोतवल गाउँपालिका–७ मा ९ वर्षीया बालिका रुपमाला कुमारी शाहको बलात्कारपछि हत्या भएको छ । पुस २५ मा बाख्रा चराउन गएको बेला स्थानिय सन्तोष शाह कानुले बलात्कारपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।हत्या आरोपमा आदर्शकोतवाल गाउँपालिका–८ घर भएका २० वर्षीय सन्तोष शाह कानु र उनकी आमा ४० वर्षीय शान्तिदेवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) राजेश थापाले रातोपाटीलाई बताए । उनले भने– ‘आरोपीले आफ्नो कुखुरा फर्ममा बोलाएर

निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पूरा

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ। तर अहिलेसम्म प्रहरीले हत्याकाण्डको वास्तविकता पत्ता लगाउन भने सकेको छैन। पटक–पटक छानबिन समिति बनाएर अनुसन्धान गरिएको भएपनि प्रहरीले आफूहरु अनुसन्धानकै क्रममा रहेको बताउँदै आएको छ। २०७५ साल साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो।

मुगुकी ९ वर्षीया बालिका हत्याको विरोधमा माइतीघरमा विरोध प्रदर्शन

काठमाडाैं : मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।चैत २१ गते शनिबार हराएकी मुगु सोरु गाउँपालिकाकी ९ वर्षीया बालिकाको शव तीन दिनपछि सोमबार कर्णाली नदीमा फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विद्यार्थीहरूले आज माइतीघरमा विरोध जनाएका हुन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही माग राखी विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।मुगुमा तीन दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या आशंका  .gr

भारतमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

गुलरिया । भारतमा नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या घटना लुकाउन प्रमाण नष्ट पार्न खोजेको पाइएको छ। घरबेटीसहित उनका आफन्तले दबाब दिएपछि डरत्रासका कारण डेराबाट सय मिटर दूरीमा शव जलाइएको सुमित्राका भिनाजु नवलसिंह विकले बताए। नवलसिंह पनि सुमित्राको अन्त्येष्टिमा सहभागी भएका थिए। ‘घटनाको कुनै पनि प्रमाण राख्न पाएनौं। चैनपुर थानाका थानेदार र घरबेटीका... The post भारतमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो appeared first on Purbeli News.

भारतमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

गुलरिया । भारतमा नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या घटना लुकाउन प्रमाण नष्ट पार्न खोजेको पाइएको छ। घरबेटीसहित उनका आफन्तले दबाब दिएपछि डरत्रासका कारण डेराबाट सय मिटर दूरीमा शव जलाइएको सुमित्राका भिनाजु नवलसिंह विकले बताए। नवलसिंह पनि सुमित्राको अन्त्येष्टिमा सहभागी भएका थिए। ‘घटनाको कुनै पनि प्रमाण राख्न पाएनौं। चैनपुर थानाका थानेदार र घरबेटीका आफन्तबीच घटना दबाउन भएको फोन वार्ताको अडियो बाहिरिएपछि घटना भाइरल भयो’, उनले भने, ‘भारतीय मिडियाले पनि बलात