बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक जारी, जसपा अनुपस्थित

४ मंसिरको चुनावका लागि सिट र निर्वाचन क्षेत्रको बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

सम्बन्धित सामग्री

रातिसम्म सिट बाँडफाँड टुंग्याउने गठबन्धनको तयारी, बिहानैदेखि बैठक जारी

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट शुक्रबार रातिसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ। बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिए। बिहीबारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो। सत्ता गठबन्धन […]