बिहीबार कोरोना संक्रमितको शून्य

काठमाडौं । बिहीबार कोरोना संक्रमितको संख्या शून्य पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११०१ जनाको नमूना परीक्षण गरिएको थियो । ९३ जनाको पीसीआर र १००८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार देशभर २ जना संक्रमण मुक्त भएका छन् भने १७ जना […]