प्रधानमन्त्री कार्यालय ‘सेन्टर अफ एक्सिलेन्स’ बन्नुपर्छ : प्रधानमन्त्री

१९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ (उत्कृष्टताको केन्द्र) बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मातहतका निकायहरुको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कामकारबाहीलाई प्रभावकारी बनाउँदै कार्यालयलाई आकर्षणको केन्द्र बनाउन […]