मिटरब्याजी समस्या सम्बोधन गर्न वित्तीय पहुँचमा सहजता बढाउन सांसदहरुको माग

काठमाडौं : प्रतिनिधि सभाको आइतवारको दोस्रो बैठकमा सांसद्हरुबाट वित्तीय पहुँचमा सहजता बढाउँदै मिटरब्याजी पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी कानुन बनाउन माग गरिएको छ। राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद्हरुले सामान्य किसान र जनतालाई वित्तीय…

सम्बन्धित सामग्री

भैंसेपाटीमा निर्माणाधीन सरकारी आवासको अवरोध हटाउन सांसदहरुको माग

९ पुस, काठमाडौं । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोधको उचित सम्बोधन गर्नुपर्ने सांसदहरूले माग गरेका छन् । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरूले आवास निर्माण भइरहँदा स्थानीयको मागलाई बेवास्ता गर्न नमिल्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरूसँग आवश्यक छलफल गरेर […]