चितवन राष्ट्रिय निकुञ्जद्वारा १४२ वन्यजन्तुको उद्धार

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा १४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९र८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित १४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको जानकारी दिनुभयो । गत वर्ष १९ सर्प, १३ चित्तल, […]

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्ज : एक वर्षमा २०४ वन्यजन्तु मरे, २२२ वन्यजन्तुको उद्धार

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा ३७ वटा गैंडा मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा ३७ वटा गैंडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सुचीकृत दुर्लभ एकसिंगे गैंडा ३७ वटा मरेका छन् । तीमध्ये ३३ गैंडा प्राकृतिक कारणले मरेका हुन् भने […] The post चितवन राष्ट्रिय निकुञ्ज : एक वर्षमा २०४ वन्यजन्तु मरे, २२२ वन्यजन्तुको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.