अवहेलना मुद्दामा प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले ७ दिनभित्र लिखित जवाफ सहित आफैं उपस्थित हुन आदेश दिएको हो। प्रचण्डविरुद्ध समिर हायुले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए। यसअघि अदालतले प्रधानमन्त्री केपी शर्मा…

सम्बन्धित सामग्री

बालेनले सर्वोच्चमा पेस गरे लिखित जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा पठाएको जवाफमा उनले निवेदकको दाबी निराधार रहेको जनाएका छन् ।नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।जसको सुनुवाइ गर्दै सर्वोच्च अदालतले ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन गत १३ गते बालेनका नाममा आदेश दिएको थियो ।

अदालतकाे अवहेलनामा मेयर बालेनसँग सर्वाेच्चले माग्याे लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । सर्वोच्च नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन अन्तरकालीन आदेश जारी गरेपछि मेयर बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए । त्यसविरुद्ध अधिवक्ता दीपकराज […]

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग ७ दिनभित्र जवाफ

काठमाडौं । अदालतको मानहानि मुद्दा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिनभित्र जवाफ दिन आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजालासले बालेनलाई सर्वोच्चले सात दिनभित्र आफैँ वा प्रतिनिधिमार्फत अदालतमा उपस्थित भएर लिखित जवाफ दिन भनेको हो । अधिवक्ता दिपकराज जोशी र दामोदर तिमिल्सिनाको बहस पछि इजलासबाट कारण देखाउ आदेश जारी भएको हो ।  आदेशमा...

लिखित जवाफसहित अदालतमा उपस्थित हुन ओलीलाई सर्वोच्चको आदेश

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई जवाफसहित उपस्थित हुन आदेशव दिएको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित ७ दिनभित्र आफै उपस्थित हुन आदेश गरेको हो।