मूल्यवृद्धिको ताण्डवमा नागरिकको पीडा

कोभिड–१९ को संक्रमणबाट जनतालाई राहत दिने नाममा विकसित देशहरूले गरेको अधिक खर्चका कारण भएको मूल्यवृद्धि र रूसले युक्रेनमाथि आक्रमण गरेपछि तेल र खाद्य पदार्थमा भएको मूल्यवृद्धिले अहिले विश्व आक्रान्त बनेको छ । आफूले सुझाएका मूल्यवृद्धि रोक्ने उपायहरूको वैधता प्रमाणित गर्ने हिसाबले अर्थशास्त्रीहरूले धेरै परिवर्तन भइरहने चुलबुले प्रकृतिको तेल र खाद्यवस्तुको मूल्यवृद्धि झिकेर शुद्ध (कोर मुद्रास्फीति) […]