टिचिङ अस्पतालमा गरियो इन्डोस्कोपी साइनक्स सर्जरी वर्कशप,कस्ता समस्यामा गरिन्छ यस्तो उपचार?

चिरफारबिना दुरबिनको सहायतले यसप्रकारको शल्यक्रिया गर्ने गरिन्छ । यस प्रकारको सर्जरी नाकमा गरिए पनि दुरबिनको सहायतले मस्तिष्कसम्म पनि पुग्न सकिने डा प्रधानले बताइन् । सर्जरीका क्रममा अनुहारको कही कतै चोट लगाउन आवश्यक हुँदैन । यस प्रकारको सर्जरीले बिरामीको अस्पताल बसाईंको अवधि छोट्याउनका लागि शल्यक्रियाका क्रममा हुने पीडालाई समेत कम गर्छ ।